सुजाता निङ्ग्लेकु- फागुन 29 दमक, रङ्गरुको पर्व होलि नेपालीहरुको प्रमुख चाड मानिन्छ । हिन्दु संस्कृतिमा यो पर्व प्रत्येक वर्षको फागुन शुक्ल पुर्णिामा अर्थात होलि पुर्णिामाको दिन मनाइन्छ । यो नेपाल भारत तथा अन्य ्रास्ट्रमा रहेका रुहिन्दुहरुको एउटा महत्वपुर्ण र मैत्रीपुर्ण चाड हो । यो पर्व नेपाल्को पहाड तथा तराई मा मनाइन्छ ,खास गरि जुनै अर्थमा मनाए पनि भौगोलिक विशिस्ट्तालाइ एक शुत्रमा बाध्ने पर्व हो । होलिको शुरूवात फागु पुर्णिामाकोपहिलो दिनको राती होलिका दहन गरिनछ । राती होलिका दहन गरिसके पश्चात् विहान रङ्गरु एक अर्कामा दल्ने र शुभकामना आदान प्रदान गर्ने प्रचलन रहिआएको छ । बालबालिका, वृद्ध,वृदा तथा युवायुवती सम्पुर्णले नाचेर गाएर एक अर्कामा रङ्ग दलेर होलिको मज्जा लिने गर्दछ । भनिन्छ कि होलिको दिन पुरानो कटुता समप्त गरेर , दुस्मनी बिर्सेर पुनः मिलन हुने दिन्को रुपमा पनि लिइन्छ । होलि पर्व घरपरिवार, साथिभाइ आपसमा रङ्ग्मा रङिएर उल्लासपुर्वक मनाउने फागुन पुर्णिामाको दिन पहाड देखि तराइ, गाउँ देखि शहरसम्म विभित्र प्रकारका रङ्गले रङ्गिएको र हर्ष उलासमय वातावरणले प्राकृतिलाई पनि खुशी र हासिरहेको महशुस हुनछ ।
३ होलिको इतिहा:-
होलिको पौराणिक अर्थात धार्मिक ग्रन्थ अनुशार प्राचीन समय नस्तिक हिरणयकशिपु नाम्क एक ,जना राक्षसको जन्म भएको थियो । हिराणकशिपुलाई भगवान विष्नुले नृसिह अवतार लिएर मारेका थिए ।
हिरणयकशिपुका छोरा प्रहलाद भक्त थिए । भक्त प्रहलाद भगवान विस्नुका निकै भक्त थिए । आफ्ना छोरा प्रहलाद भगवान बिष्णुलाई भज्ने गरेको मन परेको थिएन त्यसैले प्रहलाद अर्थात आफ्नै छोरालाई मार्ने योजना बनाउदथे । एक योजना अनुशार हिरणाकशिपुले छोरालाई अग्निकुण्ड्मा हालेर मार्न आफ्नी बहिनी होलिका ९जस्लाइ अग्निले पनि डढाउन नसक्ने बरदान पाएकी थिइन जस्लाइ जिम्मा दिएका थिए ।
दाजुको आज्ञा अनुशार प्रहलाद्लाइ काखमा लिएर अग्निमा बस्न आगोले धर्मको साथ दिएकोले होलिका जलेर नस्ट भइन र प्रहलादलाइ केही भएन । होलिका दहन कै खुशियालिमा मनाउन असत्य माथी सत्यको विजय भएको खुशियालिमा एक आपसमा थरीथरीका रङ्ग, अबिर दलेर होलि मनाउने परम्परा धार्मिक मान्यता रहिआएको छ ।
पछील्लो समयमा युवा पुस्ताहरुमा बिकृती, बिसङ्गतीमुलक होलि मनाउदै आइरहेको पाइनछ । होलि आउनु १ हप्ता अगाडी नै रङ्ग मोश्रीत फोर पानी फाल्ने, लोलाले टाढाबाट हाने र जबर्जस्ती इच्छाविपरित रङ्ग दल्ने जस्तै होलिमा नकारत्मक परम्परा भित्रिए ता पनि आगमी दिनहरुमा आगामी युवा पुस्ताहरुमा होलिको महत्व संस्कार, सस्कृतिको मूल्य र मान्यता प्रेममय, सदभाबमुलक बनेर जाने एक सुचनाको सम्बाहक बनुन ।

0 comments:
Post a Comment