भद्रपुर —झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पताललार्ई मेडिकल कजेल बनाउने सरकारले तयारी थालेको छ । प्रदेश नम्बर १ स्तरीय मेडिकल कलेज बनाउने तयारले तयारी गरेको हो ।
आज भद्रपुरमा आयोजित कार्यक्रममा स्वास्थ्य राज्य मन्त्री तारामान गुरुङ्गले मेची अञ्चल अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने बताउनुभएको हो । अस्पतालको स्तरवृद्धिका लागी अस्पताल विकास समितिले पटक पटक माग गरेपछी सरकरले चासो दिएको थियो । राज्य मन्त्री गुरुङ्गले अस्पतालमा आईसियु सेवा सञ्चालनका लागि २० लाख सहित अन्य उपकरण खरिदका लागी १ करोड ९४ लाख ३० हजार रुपैया बराबरको अख्तियारी पत्र अस्पतालका अध्यक्ष राम कट्टेलले बुझाउनु भएको थियो ।
0 comments:
Post a Comment