दमक २६ फागुन, झापाको दमक ११ स्थिती थाना लाइनमा रहेको नवरङ्ग ऋण शहकारी सस्थाले आज बुधबार एक कार्यक्रमको आयोजना गरि नया स्थानबाट कार्यलय सन्चाल गर्ने भएको छ
सो सस्थाको समुदघाटन दमक उद्योग बाणिज्य सङ्गका अध्यक्ष राजेन्द्र ढकालले रिबन काटेर औपचारिक उद्घघाटन गरेका थिए ।
सहकारी सस्थाका अध्यक्ष सुरज निङ्ग्लेकु को अध्यक्षतामा सम्पन भएको सो कार्यक्रममा होटल व्यवसायी संघका अध्यक्ष राजन दङ्गाल, गुहेस्वरी मर्चेस्ट फाइनान्स शाखा कार्यालयका दमकका केदार घिमिरे, गोल्डे गेटका व्यवस्थापन रुद्र प्रसाद खतिवडाको उपस्थिति रहेको थियो ।
२०६९ सालमा स्थापना भएको सो सहकारी सस्थामा ९ सय शेयर सदस्य रहेका छन भने सस्था उद्घघाटनको अवसरमा द्द सय बढी ग्राहकहरुले खाता खोलेको नवरङ्ग बचत सहकारी संस्थाका उपाध्यक्ष आकश राईले बताए ।

0 comments:
Post a Comment