गौरादह—गौरादहका एक विद्यार्थीले फलामको मान्छे बनाएका छन् । स्थानीय प्रज्वल एकाडेमीका बि.बि.एस. अध्यानरत २१ वर्षीय सुमन माझिले २ महिनाको अध्यायन पछि आइरन मेन अर्थात फलामको मान्छे बनाएका हुन । करिब २० हजार रुपैयाँको लागतमा सो फलामको मान्छे बनाएको र यसले रोर्वट बनाउन थप प्रेरणा मिलेको उनले बताएका छन् । उनले गौरादह–४ को क्याम्पस मोडमा यसको प्रदर्शनी समेत गरिसकेका छन् । अब फेरी सोही प्रणणाको धनले गर्दा उहाले अर्को यो भन्दा नी ठुलो आइरन मेन बनाउन सुरु गरेको बताउनु भयो र अब दोस्रो बनाउदै गरेको आइरन मनेको प्रदशनी भने उहाँले दमकमा गर्ने भएको छ । उहाँको यो प्रतिभा विशेष गरेर सेनाहरु जब भिडन्तमा अगाडी बडिरहेको हुन्छ त्यतिवेला उनीहरुसँग गोली रोक्ने केही हुदैन साधन हुदैन यसैको रोकावटको लागि उहाँले यो विधि अपनाउनु भएको र यस प्रक्रियाले आर्मीहरुलाई सहज मिल्ने बताउनु भयो ।
0 comments:
Post a Comment