अमेरिकामा एउटा यस्तो गाडी बनाइएको छ जसलार्इ जामले कुनै असर पार्दैन । त्यो गाडी जामबाट मुक्त भएर अगाडि बढ्न सक्दछ । यस्तो कारमा एक विशेष खालको हाइड्रोलिक सिस्टम जडान गरिएको छ ।
उक्त सिस्टमकै कारण कारको पांग्रा बाहेक अन्य भाग जमिनबाट निकै माथि उठ्छ र जमिनमा रहेका पांग्राले साँघुरो बाटोबाट समेत कारलाई अगाडि बढाउँदछ । जसका कारण उक्त कार अन्य कारभन्दा निकै माथि रहँदै गुड्न सक्दछ ।

बाँकी भिडियोमा हेर्नुहोस्
0 comments:
Post a Comment