बिर्तामोड, १२ माघ /  झापाको विर्तामोड स्थित एस वि आइ बैक अगाडिबाट आज दिउसो ६ लाख रुपैया चोरी भएको छ । 
बैकबाट निकाल्ना साथ भद्रपुरका खोका राजबंशीको झोलाबाट ६ लाख रुपैया चोरी भएको हो । नगद निकालेर तल झर्न साथ मोटरसाइलको चाबी निकाल्न खोज्दा लुटिएको पीडित खोका राजबंशीले बताउनुभएको छ । लुटेरको पहिचान भइसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । गुप्ता राईस मिलका कर्मचारी राजबंशीले सिद्धी गणेश भण्डारबाट १ लाख रुपैया ल्याएर एसबिआइ बैकमा गइ थप ५ लाख रुपैया झिकेका थिए ।

0 comments:
Post a Comment