उम्रेको छैन विउ कतै आफै नछरि याहा बिनोद रिमाल /झापा बाहुन्डागी
मर्दैन यो चोला आफ्नो झोला नभरि याहा
हत्ते गर्नु किन भनिकन जानि राखे हुन्छ
चेत खुल्दैन कसै को आफु नपरि याहा
तेरो मेरो भन्नु मात्र पर्छ यो जिवनमा
पाइदैन खान त्यसै केहि नगरि याहा
डाडा काडॉ फुल हरुले छोपि सके
प्रियसि लाइ दिनु पर्छ नझरि याहा
घमन्ड त्यागे हुन्छ महाराज ले पनि
बाचेका छन को चाहि नमरि याहा
मर्दैन यो चोला आफ्नो झोला नभरि याहा
हत्ते गर्नु किन भनिकन जानि राखे हुन्छ
चेत खुल्दैन कसै को आफु नपरि याहा
तेरो मेरो भन्नु मात्र पर्छ यो जिवनमा
पाइदैन खान त्यसै केहि नगरि याहा
डाडा काडॉ फुल हरुले छोपि सके
प्रियसि लाइ दिनु पर्छ नझरि याहा
घमन्ड त्यागे हुन्छ महाराज ले पनि
बाचेका छन को चाहि नमरि याहा
0 comments:
Post a Comment