तिमीलाई दोष दिन्न आखिर मरे भने पनि.........

तिमीलाई दोष दिन्न आखिर मरे भने पनि
धर्ति छोडी स्वर्ग बसाई सरे भने पनि

जस्लाई रोजेउ उसैसँग खुसी बन्नु तिमी
मैले अरुलाई नै मायाँ गरे भने पनि

तिम्रो मेरो सक्बन्ध टडिदै  प्रिया
नखोज म सिमा पारी तरे भने पनि

 विगत विर्सी यात्रा तिर अघि बढ्न’
तिमी नटिप्नु तिम्रै पथमा झरे भने पनि
          कपिल तामाङ ,धनकुट                    

0 comments:

Post a Comment