विराटनगर, चैत्र १ गते —पूर्व क्षेत्रमा प्रहरीले सोमबार होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन।नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुईसयसतासीवटामोटरसाइकलरस्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका छन्।पक्राउ पर्नेमा झापा जिल्लामा ५३६, सुनसरीमा ३०१, मोरङमा २५१, सिरहामा १३२, उदपुरमा ५० तथा सप्तरीमा १७ वटा मोटरसाइकलरस्कुटर रहेका छन। पर्वको बहानामा लागूपदार्थ, मादक पदार्थ सेवन गरी सवारी चलाएको, हेल्मेट नलगाई मोटरसाइकल चलाएको तथा मोटरसाइकलमा तीन जना सवार रहेकाले उनीहरु पक्राउ परेका हुन।नियन्त्रणमा लिईएका सवारी साधन तथा मानिहरुलाई कसुर अनुसारको कारवाही गरी छाडिनेछ। होलीमा ट्राफिक उल्लघन गर्ने एक हजार बढी सवारी कारवाही
On Monday, March 13, 2017
विराटनगर, चैत्र १ गते —पूर्व क्षेत्रमा प्रहरीले सोमबार होली पर्वको नाममा ट्राफिक नियम उल्लघन गर्ने एक हजार बढी सवारी साधनहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको छ भने ८९ जना पक्राउ परेका छन।नियन्त्रणमा लिइएका सवारी साधनहरुमा एक हजार दुईसयसतासीवटामोटरसाइकलरस्कुटर तथा पाँच वटा साना सवारी साधनहरु रहेका छन्।पक्राउ पर्नेमा झापा जिल्लामा ५३६, सुनसरीमा ३०१, मोरङमा २५१, सिरहामा १३२, उदपुरमा ५० तथा सप्तरीमा १७ वटा मोटरसाइकलरस्कुटर रहेका छन। पर्वको बहानामा लागूपदार्थ, मादक पदार्थ सेवन गरी सवारी चलाएको, हेल्मेट नलगाई मोटरसाइकल चलाएको तथा मोटरसाइकलमा तीन जना सवार रहेकाले उनीहरु पक्राउ परेका हुन।नियन्त्रणमा लिईएका सवारी साधन तथा मानिहरुलाई कसुर अनुसारको कारवाही गरी छाडिनेछ।
0 comments:
Post a Comment