चेल्सी संग म्यानचेस्टर सिटी पराजित

 हाजार्डले २ गोल गरेपछि गए राती म्यानचेस्टर सिटीमाथि २–१ को जित हासिल गर्दै शीर्षस्थानको चेल्सीले प्रिमियर लिगमा ७ अंकको अग्रतालाई कायम राखेको छ ।जितपछि चेल्सीको अंक ७२ पुगेको छ । दोस्रो स्थानको टोटेनह्यामको भन्दा चेल्सीको ७ अंक बढी छ ।

१०  मिनेटमा हजार्डले पहिलो गोल गरि चेल्सीलाइ अग्रता दिलाए पनि सिटीका अगुरेओ ले २५औ मिनेटमा खेल बराबरीमा पुर्याएका थिए।३५औ पेनाल्टीमा आफ्नो प्रहारलाई विलि काबारेलो रोकेपछि त्यहि रिबाउन्डमा हाजार्डले गोल गरेका थिए ।

0 comments:

Post a Comment