दमक फुड फेस्टिवलको आज दोस्रो दिन


कार्यक्रमका केही झलकहरु

दमक,   झापाको दमकमा 6 गते देखि सुरु भएको फुड फेस्टिवलको आज दोस्रो दिन  होटल  ब्यबसाहीसंघको आयोजना संचालन भइरहेको सो कार्यक्रममा विभिन्न  किसिमका खाना नेवारी खाना, राई खाना, लिम्बू खाना लगायतका विभिन्न परिकारका खानाका स्टल्हरु  लागिएका छन । हाम्रो दमक राम्रो दमक  भने  भनाइलाइ आन्तरिक  तथा बा

हिरी  पर्यटन  प्रबर्द्धनका लागि  आयोजना  गरिएको सो कार्यक्रम तीन दिन सम्म हुने कार्यक्रम आयोजक समितिले बताए ।
कार्याक्रमको विशेष  आकर्षण  विभिन्न  परिकारका खाना साथमा  साङितिक कार्यक्रम  तथा   पुर्बका विभिन्न  ब्यान्डहरुको सहभागीता रहेको छ ।

0 comments:

Post a Comment