फागुन ३, दमक
आज भ्यालेन्टाइन डे, प्रेम दिवस अर्थात प्रणय दिवस मायाका भावनात्मक अभिव्यक्ति साटासाट गर्ने दिन । आजको दिन मन पराएको ब्यक्तिलाइ आफ्नो मनोभावना साट्ने दिन मानिन्छ ।
बिश्वब्यापी मान्यता पाएको यो दिनलाई नेपाली समाजले पनि सहर्स स्विकारेको पाइन्छ । झापाको बिर्तामोड, दमकलाइ नियाल्दा आफ्नो मन परेको ब्यक्तिलाई दिने उपहार, ग्रेटिङ कार्ड, फुलेको गुच्छा लगायतका उपहारको समानको बजार तिब्र रुपले चलेको पाइयो ।
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवसलाइ कसरी लिन्छन् त र ? नागरिक बिचार ।
बिर्तामोडका कृष्ण लिम्बू : हरेक मानिशरुले प्रेम प्रस्ताव राख्ने अबसर खोजिरहेका हुनेछन् । यहि बाहानाको एउटा पाटो हो भ्यालेन्टाइन डे ।
धुलाबारीका अ्मर योङ्हाङ : भ्यालेन्टाइन डे युवा पुस्तामा आएको बिकृती हो ।
केसब लिम्बूको : परिवार, साथी आफ्नो आफ्न्त प्रती मायाको महशुस साटासाट गर्ने एक पाटो हो भ्यालेन्टाइन डे । भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस जसरी बुझिए पनि स्नेह तथा सम्बन्ध जोडने पर्बको रुपमा मनाइएको पाइन्छ ।
0 comments:
Post a Comment