पुरुष प्रदान देशमा महिलाले अधिकार माग्न थाले
महिलाले अधिकार खोसेपछि युवाहरुको मन गल्न थाले
पुरुषको काम महिले गर्नथालेपछि
देश विकाश गर्ने युवा जनशत्ति घट्न थाले
समाजदेखि राजनितीसम्म अधिकार मागेपछि
युवाहरु आफ्नो मातृ भुमि छाडि विदेशिनु थाले
देशलाईनै पछि पारे अधिकार मागे पछि
देशविकाश गर्न आज युवाहरुलाई नै दल्न थाले
हि.उ.मा.वि., दमक–१
सुबास मुकारुङ्ग

0 comments:
Post a Comment