चारआलि, दुधे, बुधबारे, धुलाबारी लागायतका स्थानबाट सयौं युवायुवतीहरु सो कार्यक्रममा जम्मा भइ पर्व मानाइ रहेकाथिए ।
झापाको बिर्तामोडमा होलिको रौनक
On Monday, March 13, 2017
बिर्तामोड ३० फागुन, (सुजाता निङ्ग्लेकु) - नेपालीहरुको विशेष रङ्गिन पर्व होलि झापाको बिर्तामोडमा भव्यताको साथ मनाउदै ।Samsung Galaxy को आयोजनामा बिर्तामोडको हनुमान सेटरको प्राङ्ग्ड्मा सङ्गितमय होलि कार्यक्रम आयोजना गरिएको छ । ९० प्रतिशत युवा पुस्ताको जमघट देखिने सो कार्यक्रममा विभिन्न थरिका रङ्ग हरु एक अर्कामा दलेर शुभकामना आदनप्रदान गर्दै साङ्गितिक माहौलमा रमाइरहेका देखिन्थे । पस्चिमी साङ्गितिक रौनक मा झुम्मिएका देख्दा कता कता पर्वको मौलिकता नै बिकृती उन्मुख होकि भन्ने भान पनि भएको छ ।
0 comments:
Post a Comment